गलेश्वरधाम दर्शन बोलको भजन गीत विमोचन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, साउन २१ ।  म्याग्दीका लोकगायक रवि कार्कीले हालै बजारमा ल्याएको गलेश्वरधाम दर्शन बोलको गीत सोमबार विमोचन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित गीत निर्माण गरिएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन गरिएको गलेश्वर शिवालय क्षेत्र … Continue reading गलेश्वरधाम दर्शन बोलको भजन गीत विमोचन